भारत र पाकिस्तान युद्धविरामका लागि तयार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविरामका लागि तयार भएको बताउनुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पले अमेरिकाको मध्यस्थतामा युद्धविराम भएको भन्दै दुवै देशलाई बधाइ दिनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘रातभरीको निरन्तर…

