छेक्यो-छेक्यो वीरेन्द्रनगर हुस्सु र कुहिरोले… (फोटोग्राफी)

‘छेक्यो-छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले…’ नेपथ्यको चर्चित् गीत याद आउने मौसम भएको छ हिजोआज । अकस्मात् मौसममा आएको परिवर्तनको कारण देशका अधिकांश उपत्यका हुस्सु र कुहिरोले ढपक्कै ढाकेको छ ।

कतिपय ढाउँमा दिउसो मौसम खुले पनि अधिकांश उपत्यकामा दिनभरजसो घाम देख्न पाइएन । डाँडाक्षेत्रबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नियाल्दा जस्तो देखियो, सो फोटोग्राफीमा उतारिएको छ ।

हेर्नुहोस् गुराँस गाउँपालिकाको स्वास्थ्यकर्मी निराजन विष्टले क्लिक गरेको फोटोग्राफी: