मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर १ , सोमबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

भिरबाट खसेकाे ढुङ्गा लागेर कालिकोटमा दुईजना घाइते

१ मिनेट पढाइ
०साझा

kuse inside

कालिकोट । कालिकोटको रास्कोट नगरपालिका वडा ९ थोल्म देखि गाँखेत जोड्ने फुग्गाड खोलामा काठको पुल निर्माण गर्ने क्रममा भिरबाट खसेको ढुङगा लागेर २ जना घाईते भएका छन्।

घाईते हुनेमा रास्कोट नगरपालिका वडा ९ थोल्म वस्ने वर्ष ४५ का धनमल तिरूवा सोही वडा फुकुमा वस्ने वर्ष ३४ का गंग वोगटि रहेका छन्।

Dailekhi urja

घाईतेलाई स्थानीय युवाहरूको सहयोग र रास्कोट नगरपालिकाको समन्वयमा एम्बुलेन्स मार्फत उद्वार गरि रास्कोट अस्पतालमा उपचारका लागि लगिएको छ । बर्षातका कारण भिरबाट ढुङगा खसेको स्थानियले बताएका छन् ।

nepalgunj