सुर्खेतमा भुकम्पको धक्का महसुस

सुर्खेत। सुर्खेत लगायत आसपासका क्षेत्रमा भुकम्पको धक्का महसुस भएको छ । मंगलबार राती ९ बजेर ८ मिनेटमा भुकम्पको धक्का महसुस भएको हो । यस् बारेमा थप विवरण आउन बाकी छ ।