f लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउको कारण...

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउको कारण…

काठमाडौं । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ पर्नुभएको छ । प्रहरीकाअनुसार भट्टलाई नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाण्डौको टोलीले उहाँलाई ललितपुरको सानेपाबाट पक्राउ गरेको र अहिले जिल्ला प्रहरी परिसर, काठमाण्डौमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।