पश्चिम् नेपालमा पुनः भुकम्पको धक्का महसुस

सुर्खेत। नेपालको पश्चिम् क्षेत्रमा पुनः भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान २ बजेर १२ मिनेट जाँदा पुनः भूकम्पकाे धक्का महशुस गरिएको हो।केन्द्रका अनुसार ५.७ म्याग्निच्यूडको भूकम्प गएको भने उक्त भूकम्पको धक्का कर्णाली, लुम्बिनी प्रदेशका जिल्लाहरूमा समेत महशुस गरिएको छ। भुकम्पले धनजनको छेती भएको अनुमान गरिएको छ । क्षेती बारे थप विवरण आउन बाकी छ ।