मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ३० , आइतबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नेपाली कांग्रेसको तर्फबाट सरकारमा तीन जना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्रीले आज बुधवार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वाथ्य तथा जनसङ्ख्या र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गर्नुभएको छ ।

Dailekhi urja

गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले अहिलेसम्म नवौँ पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । तर अहिलेसम्म पनि सरकारले पूर्णता पाएको छैन । अझै पनि खानेपानी मन्त्रालय मन्त्रिविहीन छ ।

nepalgunj