

घाेराहि । महिला अधिकारकर्मि तथा सामाजिक अभियन्ता साजिदा सिद्दिकिले अाज नारि दिवसकाे अवसरमा शुभकामना दिनुभयकाे छ ।
२० बर्ष देखि सामाजिक क्षेत्रमा काम गर्दै अाउनुभयकि सिद्दिकिले नारिहरुकाे सम्मान गर्दै नारिहरुप्रति गरिने हिंसा तथा दुरब्यहार अन्य हुनु पर्ने बताउनुभयकाे छ । नारि एक सहनशिलताकाे प्रतीक भएकाे भन्दै अब हिंसा सहेर बस्न नहुने तर्क गर्नुभएकाे छ । आज एक शुभकामना जारि गर्दै उँहाले यस्ताे बताउनुभएकाे हाे ।
नारि दिवस दिवसमा मात्र सिमित नभयर प्रतक्ष्य अनुभव हुने गरि काम गर्नुपर्ने बताउनुभयाे । शहरमा नारि दिवस धुमधामका साथ मनाईरहदा ती गरिव ,निमुखा तथा श्रमिक महिलाहरुले नारि दिवस भन्ने कुरा थाहा नपाउदा अझै पनि कैयाै नारिहरु अाेझेलमा परेकाे बताउनु भयाे । यसकाे बारेमा नागरिक समाज ,सरकारि निकाय , स्थानिय सरकार ,अधिकारकर्मि लयायतले ध्यान दिनुपर्ने पनि उँहाले बताउनु भयाे ।
बर्षाै देखि नारि दिवसकाे अवसरमा कार्यक्रम गर्दै अाउनु भएकि नेकपा एमालेकाे केन्द्रीय सदस्य समेत रहनुभयकि सिद्दकि यसपटक नेकपा एमालेका ग्रासरुट अभियान अन्तरगत कपिलबस्तु जिल्लामा खटिनुभयकाे छ । याे अभियानकाे कुशलता पुर्वक कार्य गरि अाफुलाई सफल कमान्डरकाे रुपमा परिचित पनि गराउनुभयकाे छ । उँहा पार्टिकाे निर्देशन अनुसार नियममा रहि कार्यक्षेत्रमा खटिनुभयकाे छ ।

खबर बजार । २४ फाल्गुन २०७९, बुधबार १८:११