

काठमाण्डौ । आइसिसि वल्डकप छनोट खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज प्रिमियर कपका लागि २२ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो ।
जिम्वावेमा आयोजना हुने प्रतियोगिता असार ३ गतेदेखि २४ गतेसम्म हुनेछ । प्रतियोगिताका खेलहरु जिम्वावेमा हुनेछन् ।

खबर बजार । ८ जेष्ठ २०८०, सोमबार १६:५९