मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १७ , सोमबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

आज घट्यो सुनचाँदीको भाउ

१ मिनेट पढाइ

काठमाण्डौ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख १२ हजार चार सय रुपैयाँमा झरेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।