मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १७ , सोमबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

बढ्यो आज सुनको भाउ

१ मिनेट पढाइ

काठमाण्डौ । आज सुनको भाउ बढेको छ ।

तोलामा तीन सय रुपैयाँले बढेर सुन आज एक लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी तोलाको एक हजार चार सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।