मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १७ , सोमबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

सुन स्थिर, चाँदी बढ्यो

१ मिनेट पढाइ

काठमाण्डौ । सुनको भाउ आज स्थिर छ ।

हिजो दुई सय रुपैयाले बढेर एक लाख ११ हजार तीन सय रुपैया पुगेको सुनको भाउ आज स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ भने आज बढेको छ । हिजो एक हजार तीन सय ७५ मा कारोबार भएको चाँदी आज ५ रुपैयाले बढेर एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।