

काठमाण्डौ । सुनचाँदीको भाउ आज पनि घटेको छ । तोलामा ७ सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको १ लाख १७ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार २ सय रुपैयाँ थियो ।
आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । हिजो तोलाको १ हजार ४०० सय रुपैयाँ रहेको चाँदी आज भाउ घटेर तोलाको १ हजार ३ सय ९० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

खबर बजार । ४ माघ २०८०, बिहीबार ११:३४