मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ८ , सोमबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

आर्थिक :

सुनचाँदीको मूल्य बढ्यो

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा चार हजार आठ सय रुपैयाँले बढेर २ लाख ४७ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

Dailekhi urja

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर ३ हजार ११० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

nepalgunj