चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा पहिलो चरणको उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ । उनान्सय जना केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली सार्वजनिक गरिएको हो । पार्टीको केन्द्रीय निर्वाचन आयोगसँगै रहेका रास्वपा चितवनका नेता नेत्र लामिछानेका अनुसार पूरा पढ्नुहोस्
काठमाडौं । राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल,सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्यसहितलाई विपक्षी बनाइएको उक्त मुद्दामा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रूपैयाँ पूरा पढ्नुहोस्
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिने भएको छ । प्रतिनिधि परिचयपत्र वितरणमा ढिलाइ भएकाले कार्यतालिका तलमाथि परेको हो । प्रतिनिधि परिचयपत्र वितरणमा ढिलाइ भएकाले बन्द सत्रको कार्यतालिका स्थगित गरिएको हो । आज प्रतिनिधि परिचयपत्र वितरण गर्ने पूरा पढ्नुहोस्














































