

सुर्खेत । नेकपा (एमाले) हुम्लाको अधिवेशनका निम्ति मिति तय गरिएको छ । गत पुस २३ गते अधिवेशन बाँकी भएको हिमाली जिल्लामध्ये हुम्ला पनि एक हो ।
हुम्लाको अधिवेशन यही फागुन ९-१० मा सिमिकोटमा हुने भएको छ । जिल्ला कमिटीले अधिवेशनमा सहभागीको लागि सबै प्रतिनिधिलाई आग्रह गरेको छ ।

खबर बजार । ३ फाल्गुन २०७८, मंगलवार १४:२५