प्रधानमन्त्री ओलीद्वारा पदबाट राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ ।
जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गर्नु भएको हो ।
प्रधानमन्त्रीले राजीनामा दिएको उहाको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिसमक्ष पुगिसकेको शीतल निवासले जनाएको छ ।