
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/०८३ को अन्तिम तीन महिना (वैशाख देखि असार सम्म) को प्रतिवेदन सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०८२/०८३ सकिएको २२ दिनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रतिवेदन सार्वजनिक गरेको हो ।
कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार तीन महिनामा पुँजीगततर्फ ६८.२६ प्रतिशत र चालुतर्फ १७.०७ प्रतिशत वित्तीय प्रगति भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको फेसबुक स्टाटसबाट सार्वजनिक गरिएको प्रतिवेदन पढ्नुहोस्:





खबर बजार । २२ श्रावण २०८३, शुक्रबार १८:५०