f प्रधानमन्त्री नेपाल फिर्ता 

प्रधानमन्त्री नेपाल फिर्ता 

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किनुभएको छ । प्रधानमन्त्री शाह मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङलगायतले स्वागत गरेका थिए ।

महासभामा सहभागी हुन हाँ गत मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो ।

प्रधानमन्त्री शाहले असोज ८ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुभएको थियो । महासभामा सहभागिता पूरा गरेर उहाँ आज स्वदेश फर्किनुभएको हो ।