मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

नेकपा (एस)को दावी, ‘हाम्रो कारण एमसीसी ब्याख्यात्मक टिप्पणीसहित पारित हुन सफल’

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) ब्याख्यात्मक टिप्पणीसहित पारित भएको बताएको छ ।

मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीकै पहलको कारण एमसीसी जस्ताको तस्तै पारित हुनबाट रोकिएको बताउनुभएको हो ।

Dailekhi urja

एकीकृत समाजवादीले आफूहरुले ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने खतरा रहेको बताएको छ ।

nepalgunj