


काठमाडौं । संघीय संसद बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।
दशौं अधिवेशनअन्तरगत संसदको दशौं बैठक बैठक बस्न लागेको हो । तर आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर संसद अवरोध गर्ने जनाएको छ ।
आफूले कारबाही गरेका १४ सांसद पदमुक्त हुनपर्नें माग राख्दै एमालेले सदनमा अवरोध गरिरहेको हो ।

खबर बजार । २२ फाल्गुन २०७८, आईतवार ०७:३५