

काठमाडौं । जनता समाजवादी पार्टीले संघीय परिषद्को बैठक फागुन २८ गते बोलाएको छ । काठमाडौंको बानेश्वर ब्याङ्केट, थापागाउँमा बैठक बस्ने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

बैठकमा स्थानीय तहको निर्वाचन र विधान अधिवेशनमाथि छलफल हुने कार्यालय प्रमुख अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खबर बजार । २२ फाल्गुन २०७८, आईतवार १७:३९