मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ३० , आइतबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

कंग्रेसकाे तर्फबाट वीरेन्द्रनगरकाे मेयरमा खड्का उम्मेदवार

१ मिनेट पढाइ
०साझा

kuse inside

सुर्खेत । नेपाली कांग्रेसबाट सुर्खेत वीरेन्द्रनगरको मेयरमा उपेन्द्र खड्का उम्मेदवार बन्नुभएकाे छ । सोमबार बसेको पार्टीको बैठकले मेयरमा उपेन्द्र खड्कालाई उम्मेदवार बनाएको हो ।   

कांग्रेसबाट मेयरका लागि सात जनाको नाम सिफारिस भएको थियो । अन्तिममा खड्काको नाम मेयरका लागि पार्टीले उम्मेदवार बनाएको हो । यस्तै, उप–मेयरमा रामकुमारी थापाको नाम टुङ्गाएको हो ।

Dailekhi urja
nepalgunj