मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, २०७९

आयोगले सार्वजनिक गर्‍यो समानुपातिकको बन्दसूची, हेर्नुहोस्…

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । सबै राजनीतिक दलहरुको समानुपातिक सूची आयोगले आज बिहान सार्वजनिक गरेको हो ।

Dailekhi urja

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका थिए ।

हेर्नुहोस् समानुपातिक तर्फका उम्मेदवारहरूको नामावली-

Election Commission Nepal

nepalgunj