मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

रेशम चौधरीको उम्मेदवारी खारेज

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । चौधरीले आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि बर्दिया-२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । उनको जन्मकैदकाे मुद्दा रहेकाले कानुनअनुसार उम्मेदवारी खारेज भएकाे निर्वाचन अधिकृत नगेन्द्र लम्सालले जानकारी दिनु भयो ।चौधरीको उम्मेदवारी खारेजीको माग गर्दै माओवादी केन्द्रका प्रतिनिधिसभा उम्मेदवार सुरेश पन्थले उजुरी दिनु भएको थियो । चौधरी हाल डिल्लीबजारस्थित कारागारमा सजाय भोगिरहेका छन् ।

Dailekhi urja
nepalgunj