मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

एमाले अध्यक्ष केपी ओलीको प्रधानमन्त्री देउवालाई आग्रह तपाई र म लाइभ डिबेट गरौं

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रत्यक्ष बहसका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।

आज मङ्गलवार फेसबुकमा लेख्दै एमाले अध्यक्ष ओलीले एजेन्डामा आधारित रहेर आफू बहस गर्न तयार रहेको जानकारी दिनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले लाइभ डिबेटमा आउन आग्रह गर्नुभएको छ । धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेन्डामा आधारित बहसका लागि सुझाव दिनुभएको छ । चुनावको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?

Dailekhi urja
nepalgunj