मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

काठमाडौं क्षेत्र नम्बर ८ प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी हुनु भएको छ । ५४६२ मत ल्याएर बज्राचाय विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याउनु भयो ।

नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो हुनु भयो । उहांले ३६७० मत ल्याउनु भयो ।

Dailekhi urja
nepalgunj