मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

रसुवा प्रदेश सभा १ मा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी

१ मिनेट पढाइ
०साझा

kuse inside


काठमाडौं । रसुवा प्रदेश सभा १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रभात तामाङ विजयी हुनु भएको छ ।

तामाङ आठ हजार १८६ मतसहित जित हासिल गर्दा उहांका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कुलप्रसाद भट्टले चार हजार ७७२ मत ल्याउनु भएको छ ।

Dailekhi urja
nepalgunj