कर्णाली प्रदेशभर अहिले सम्म ७ सिटको अन्तिम मत परिणाम सार्वजनिक

जसमा अन्र्तगत प्रतिनिधिसभासहित ५ ठाँउमा गठबन्धनले जित निकालेको छ भने नेकपा एमाले र स्वतन्त्रले एक ÷एक ठाउँमा जित निकालेका छन् ।