f पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी निर्वाचित

पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी निर्वाचित

पर्वत। पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्‍मेदवार पदम गिरी निर्वाचित हुनु भएको छ।निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतान्तरले पराजित गर्दै गिरी निर्वाचित हुनु भएको हो । एमालेका गिरीले २९ हजार ८७२ मत ल्याउँदा कांग्रेसका जोशीले २७ हजार ६०९ मत पाउनु भयो ।