मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ३० , आइतबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

इलाम क्षेत्र नम्बर १ बाट नेकपा एमालेका महेश बस्नेत विजयी

१ मिनेट पढाइ
०साझा

kuse inside


इलाम । प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर १ बाट नेकपा एमालेका महेश बस्नेत विजयी हुनु भएको छ ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पराजित गरेर बस्नेत विजयी हुनु भएको हो । यसको औपचारिक घोषणा भएको छैन । बस्नेतले खनाललाई २ हजार ९५७ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो ।

Dailekhi urja
nepalgunj