गृहमन्त्री लामिछानेको पहिलो निर्णयः निर्मला पन्तलाई न्याय दिन पहल गर्ने


काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय गर्नुभएको छ ।

सिंहदरबारमा पुगेर कार्यभार सम्हालेपछि उहांले आफ्नो पहिलो निर्णयको रुपमा निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने निर्णय गरेको बताउनु भयो ।