काठमाडौं । युट्यूवका भाइरल डिल्लीराम खनाल पक्राउ परेका छन् । युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिनुभएको थियो ।
केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको हो ।खनाललाई अदालतबाट म्याद थपको तयारी भइरहेको ब्युरोले जनाएको छ ।
खबर बजार । ५ फाल्गुन २०७९, शुक्रबार १२:२७