मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १२ , बिहीबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

टी २० अन्तर्राष्ट्रियमा दीपेन्द्रको चौथो अर्धशतक

१ मिनेट पढाइ

सुर्खेत । दीपेन्द्र सिंह ऐरीले टी २० अन्तर्राष्ट्रियमा चौथो अर्धशतक प्रहार गर्नुभएको छ ।

आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पपुवा न्यूगिनीविरुद्धको खेलमा उनले अर्धशतक पूरा गर्दै समग्रमा टी २० अन्तर्राष्ट्रियमा चौथो अर्धशतक बनाउनुभएको हो ।

१८औं ओभरको सुरुवाती तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै दीपेन्द्रले अर्धशतक पूरा गर्नुभयो । उहाँ ३३ बलमा तीन चौका र चार छक्काको मद्दतमा ६६ रन बनाएर आउट हुनुभयो ।