त्रिकोणात्मक टी–२० शृङ्खला: नेदरल्यान्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको बिहीबारको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई जितका लागि दुई सय ४८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस…



