मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले
जनकपुरधाम । मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ । एमालेबाट नियुक्त भएका चार मन्त्री तथा एक जना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार राजीनामा बुझाएका छन्…