नक्कली शरणार्थी प्रकरणः टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ । जिल्ला अदालत काठमाडौं र उच्च अदालत…

