काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ ।

पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका पार्टीका रणनीति र अन्य विषयमा छलफल हुने बताइएको छ ।

खबर बजार । १७ चैत्र २०८२, मंगलवार ०८:५३