मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १७ , सोमबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

खेलकुद :

एनपीएलमा चितवनविरुद्ध सुदूरपश्चिमको जित

१ मिनेट पढाइ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पाँच विकेटले पराजित गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवनमाथि जित निकाल्दै सुदूरपश्चिमले जारी प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको हो ।

यसअघि सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको थियो ।