मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २९ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सर्‍यो, नयाँ मिति फागुन ६ र ७ तय

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सरेको छ । सातै प्रदेशको सम्मेलन केही समय पछि धकेलिएको हो ।

जनमोर्चाले प्रदेश सम्मेलनको मिति आगामी माघको १५ र १६ गतेका लागि तय गरेको थियो । तर, कोरोनाको तेस्रो लहरका कारण फागुनमा सारिएको जनमोर्चाले जनाएको छ ।

Dailekhi urja

अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै प्रदेश सम्मेलन फागुन ६ र ७ गते गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

nepalgunj