मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन टुंगियो

१ मिनेट पढाइ

काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको दश दलीय सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन टुंगिएको छ । मन्त्रालय बाँटफाँटको विषयमा कुनै सहमति जुट्न नसकेपछि भोलि फेरि बस्नेगरी बैठक सकिएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलका शीर्ष नेताहरुसँग एक्लाएक्लै छलफल गर्नुभएको छ । तर, आजको बैठकमा कुनै सहमति बन्न सकेन ।