मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले गरे पदभार ग्रहण

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आइतबार पदभार ग्रहण गरेका छन् ।

गत चैत २८ र २९ गते काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले आइतबार बिहान पदभार ग्रहण गरेका हुन् । अधिवेशनबाट महासंघका अध्यक्षमा चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ लगायत निर्वाचिन भएका थिए ।

Dailekhi urja

वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान अनुसार ढकाल अध्यक्ष बन्नुभएको हो । आगामी कार्यकालमा अध्यक्ष बन्ने गरी अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

साथै नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल ३ वर्षको हुने भएको छ ।

nepalgunj