मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

पाल्पामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ जना घाइते

१ मिनेट पढाइ
०साझा

kuse inside

पाल्पा । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन् ।

बुटवलबाट बाग्लुङको हटियाका लागि छुटेको लु १ ख ५९५६ नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो । घटनास्थलमै ज्यान गुमाएकी महिलाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Dailekhi urja

अहिले घाइते १८ जनाको उद्धार भइरहेको छ । दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

nepalgunj