मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य मनोनित हुनु भएको छ ।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम डा. रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको हो ।

Dailekhi urja

गत महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्री उठ्नु भएका उहाँ पराजित हुनु भएको थियो । महामन्त्रीमा पराजय भोगेसँगै उहाँले रक्षामन्त्रीबाट समेत राजीनामा दिनु भएको थियो ।

देउवाले आफ्नो प्यानलबाट महामन्त्रीमा हार्नु भएका डा. प्रकाशशरण महतलाई केन्द्रीय सदस्य, पार्टी प्रवक्ता, समानुपातिक सांसद हुँदै अर्थमन्त्री बनाउनु भएको छ । तर रिजालले गत निर्वाचनमा चुनाव लड्न टिकटसमेत पाउनु भएको थिएन ।

महाधिवेशनको डेढवर्षपछि रिजाल बल्ल केन्द्रीय सदस्य मनोनित हुनु भएको छ ।

nepalgunj