मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

क्रिकेट संघको बागमती प्रदेश अध्यक्षमा पारस खड्का निर्वाचित

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

आज भएको चुनावमा उमेश पियालाई पछि पार्दै पारस अध्यक्ष निर्वाचित भएका हुन् । उहाँले २३ मत पाउदा पियाले १४ मत पाउनु भयो ।

Dailekhi urja

१३ सदस्यीय कार्यसमितिमा पारससहित उहाँको टिमबाट १२ जना चयन भएका छन् ।

nepalgunj