मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

आज फेरि घट्यो सुनचाँदीको भाउ

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाण्डौ । सुनको भाउ आज फेरि तोलामा आठ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Dailekhi urja

अघिल्लो हप्तामा पनि समग्रमा सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँले घटेको थियो ।

आज चाँँदीको भाउ पनि घटेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

nepalgunj