मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

घट्यो सुनको भाउ, चाँदी स्थिर

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाण्डौ । हिजो तोलामा झण्डै तीन हजार रुपैयाँले बढेको सुनको भाउ आज भने सात सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा १ लाख १२ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Dailekhi urja

हिजो तोलामा सुनको भाउ एक लाख १३ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलाको एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

nepalgunj