मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

सुन बढ्यो चाँदी घट्यो

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाण्डौ । सुनको भाउ आज सामान्य बढेको छ । तोलामा दुई सय रुपैयाँले बढेर १ लाख १५ हजार नौ सय रुपैयाँ पुगेको छ ।

हिजो तोलामा सात सय रुपैयाँले बढेर १ लाख १५ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आज दुई सय रुपैयाँले बढेर तोलाको १ लाख १५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Dailekhi urja

आज चाँदीको भाउ भने घटेको छ तोलामा १५ रुपैयाँले घटेर १ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

nepalgunj