मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

यस्तो छ भूकम्प पछि जाजरकोटको अवस्था

१ मिनेट पढाइ
०साझा

kuse inside

सुर्खेत । गत शुक्रवार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भई गएको ६.३ म्याग्निच्युडको भूकम्पबाट १५३ जनाको ज्यान गएको छ ।

उक्त विपद्मा परेर कुल ३३८ जना घाइते भएकामा २४३ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन् भने ९५ जना अझै उपचाररत छन् ।

Dailekhi urja

आज सोमबार फेरि ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ ।

यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

nepalgunj