मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १८ , मंगलबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

आज घट्यो सुनचाँदीको भाउ

१ मिनेट पढाइ

काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ । एक सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको १ लाख १९ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ ।

हिजो तोलाको १ हजार ४ सय २० रुपैयाँ रहेको चाँदी आज भाउ घटेर तोलाको १ हजार ४ सय १५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।